logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • काठमाण्डौमा बोतलको पानीको अधिकतम खुद्रा मूल्य रु. १६, जारको पानी रु. ४७ तय

    काठमाण्डौमा बोतलको पानीको अधिकतम खुद्रा मूल्य रु. १६, जारको पानी रु. ४७ तय

    806
    SHARES
    काठमाण्डौमा बोतलको पानीको अधिकतम खुद्रा मूल्य रु. १६, जारको पानी रु. ४७ तय

    काठमाण्डौ । काठमाण्डौ उपत्यका र उपत्यकाबाहिरका लागि बोतल र जारको पानीको मूल्य निर्धारण गरिएको छ।



     

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लिटर बोतलको पानी र २० लिटर जारकोको पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको हो। जसअनुसार काठमाण्डौ उपत्यकाभित्र १ लिटर बोपतको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ र जारको पानीको ४७ रुपैयाँ तय गरिएको छ।

     

    यसैगरी उपत्यकाबाहिर १ लिटर बोतलको पानीको अधिकतम खुद्रा मूल्य २० रुपैयाँ र जारको पानीको ६० रुपैयाँ निर्धारण गरिएको छ। उल्लेखित मूल्यभन्दा बढी रकम लिएको खण्डमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २८ असोज २०८२
  • सम्बन्धित समाचार