logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • विन्ध्यावासिनी हाइड्रोपावरले जारी गर्ने भयो १०० प्रतिशत हकप्रद शेयर

    विन्ध्यावासिनी हाइड्रोपावरले जारी गर्ने भयो १०० प्रतिशत हकप्रद शेयर

    1.1K
    SHARES
    विन्ध्यावासिनी हाइड्रोपावरले जारी गर्ने भयो १०० प्रतिशत हकप्रद शेयर

    काठमाण्डौ । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हाल कायम चुक्तापुँजीको १०० प्रतिशत हकप्रद शेयर (१ः१ अनुपातमा) जारी गर्ने निर्णय गरेको छ।



     

    कम्पनीको सञ्चालक समितिको सोमबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको हो। कम्पनीले हकप्रद शेयर जारी गरेर उठेको रकम दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा थप लगानी गर्न उपयोग गर्ने जनाएको छ।

     

    साथै, हकप्रद शेयर जारी गर्नका लागि आवश्यक स्वीकृति नियमनकारी निकाय (नेपाल धितोपत्र बोर्ड) बाट लिने र आगामी वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ।


    अर्थ चौतारी
  • मंगलबार, १८ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट