logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • आजसम्म सेयरधनी बने हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश पाइने

    आजसम्म सेयरधनी बने हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश पाइने

    1.2K
    SHARES
    आजसम्म सेयरधनी बने हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश पाइने

    काठमाण्डौ । हिमालयन डिष्टिलरीको लाभांश सुरक्षित गर्ने आज कात्तिक १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश तथा साधारण सभा वितरण प्रयोजनार्थ कात्तिक २० गते बुकक्लोज गर्दैछ ।



    त्यसैले कात्तिक आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते रजिस्टर्ड कार्यालय, वीरगञ्ज, पर्सामा २५औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ ।

     

    कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।


    अर्थ चौतारी
  • बुधबार, १९ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट