logo

२०८३ असार २७, शनिबार

logo
  • २०८३ असार २७, शनिबार
  • देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

    देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

    975
    SHARES
    देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

    काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।



    हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतः सफा देखिएको छ।

     

    आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र अन्य स्थानहरूमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

    आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।


    अर्थ चौतारी
  • शनिबार, २९ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट