logo

२०८३ असार २६, शुक्रबार

logo
  • २०८३ असार २६, शुक्रबार
  • एनपिएलमा लुम्बिनी लायन्सको विजयी सुरुआत, चितवन ६ विकेटले पराजित

    एनपिएलमा लुम्बिनी लायन्सको विजयी सुरुआत, चितवन ६ विकेटले पराजित

    1.1K
    SHARES
    एनपिएलमा लुम्बिनी लायन्सको विजयी सुरुआत, चितवन ६ विकेटले पराजित

    काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले सानदार प्रदर्शन गर्दै चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै सफल सुरुआत गरेको छ।



    बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १४२ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेटको क्षतिमा पूर्ण गरेको हो।


    अर्थ चौतारी
  • विहिबार, ४ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट