logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • आज विराटनगर र चितवन आमनेसामने

    आज विराटनगर र चितवन आमनेसामने

    663
    SHARES
    आज विराटनगर र चितवन आमनेसामने

    काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आजको खेलमा विराटनगर किंग्स र चितवन राइजोन आमनेसामने हुँदैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह ४ बजेदेखि शुरू हुनेछ।



     

    विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् भने यो टोलीले दोस्रो संस्करणको तीन वटै खेलमा अपराजित रहँदै तालिकाको दोस्रो स्थानमा छ।

     

    यता पहिलो खेलमा कर्णाली याक्सलाई हराएको चितवनले दोस्रो खेलमा लुम्बिनीविरुद्ध हार बेहोरेको छ। विराटनगर आफ्नो अपराजित लयलाई कायम राख्ने योजनाका साथ मैदानमा उत्रिंदैछ भने राइनोज दोस्रो जित निकाल्ने रणनीतिका साथ मैदानमा आउनेछ।


    अर्थ चौतारी
  • बुधबार, १० मंसिर २०८२
  • सम्बन्धित समाचार