logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • आज पनि बढ्यो सुन चाँदीको भाउ

    आज पनि बढ्यो सुन चाँदीको भाउ

    338
    SHARES
    आज पनि बढ्यो सुन चाँदीको भाउ

    काठमाण्डौ । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।



     

    त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३२ सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३२ सय रुपैयाँमा किनबेच भएको थियो।


    अर्थ चौतारी
  • बुधबार, १० मंसिर २०८२
  • सम्बन्धित समाचार