logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • सहकारीहरुलाई कर्जा सूचना केन्द्रको सदस्यता लिन प्राधिकरणको आग्रह

    सहकारीहरुलाई कर्जा सूचना केन्द्रको सदस्यता लिन प्राधिकरणको आग्रह

    676
    SHARES
    सहकारीहरुलाई कर्जा सूचना केन्द्रको सदस्यता लिन प्राधिकरणको आग्रह

    काठमाण्डौ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सञ्चालित सहकारी संस्थाहरुलाई कर्जा सूचना केन्द्रको सदस्यता लिन आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै बचत तथा ऋणको मूख्य कारोबार गर्ने सहकारीहरुलाई सूचना प्रवाह गर्ने उद्देश्यले सदस्यता लिन आग्रह गरेको हो ।



     

    पत्रमा भनिएको छ, ‘सहकारी ऐन, २०७४ मा बचत तथा ऋणको कारोबार सम्बन्धि सूचना नियमित रुपमा आदान–प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

     

    सोही अनुसार बचत र ऋणको मुख्य कारोबार गरीरहेका सहकारी संस्थाहरुलाई कर्जा सूचना केन्द्र लिमिटेडसँग आवद्ध गराउन आवश्यक तयारी अघि बढाइएको छ।’


    अर्थ चौतारी
  • बुधबार, १० मंसिर २०८२
  • सम्बन्धित समाचार