logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • उन्नती सहकार्य लघुवित्तको १ लाख ८७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

    उन्नती सहकार्य लघुवित्तको १ लाख ८७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

    1K
    SHARES
    उन्नती सहकार्य लघुवित्तको १ लाख ८७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

    काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ८७ हजार ३७१.०९ कित्ता संस्थापक समूहको शेयर सर्वसाधारण समूहमा परिणत भएको छ।



     

     

     

    यससँगै हाल कम्पनीको कुल सूचीकृत २४ लाख ६८ हजार ६५७.३६ कित्ता शेयरमध्ये संस्थापक समूहतर्फ १५ लाख ४० हजार कित्ता र सर्वसाधारण समूहतर्फ ९ लाख २७ हजार ९६८.३० कित्ता कायम भएको छ।

     

     

    यो भनेको संस्थापक स्वामित्व ६२.४१ प्रतिशत र सर्वसाधारण स्वामित्व ३७.५९ प्रतिशत हो। मंसिर ९ गते नेप्सले आधिकारिक रूपमा उक्त अनुपातको शेयर अभिलेख कायम गरेको हो।

     


    अर्थ चौतारी
  • बुधबार, १० मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट