logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • जोशी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

    जोशी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

    910
    SHARES
    जोशी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । बुधबार कम्पनीको २४ लाख १४ हजार १ सय कित्ता शेयर सूचीकृत भएको हो।



     

    शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्ने सक्ने छन् । कम्पनीले साउन १५ गतेदेखि भदौ १९ गतेसम्म १स्०।६५ को अनुपातमा ६५ प्रतिशतले हुन आउने २४ करोड १४ लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।

     

    नेपाल धितोपत्र बोर्डले जेठ २६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।


    अर्थ चौतारी
  • बुधबार, १० मंसिर २०८२
  • सम्बन्धित समाचार