logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • विराटनगरविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने

    विराटनगरविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने

    1K
    SHARES
    विराटनगरविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने

    काठमाण्डौ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो।



    आज विराटनगरले एक खेलाडी परिवर्तन गरेको छ। मार्टिन गप्टिलको स्थानमा साम हेजलेटलाई सुरुवाती ११ मा ल्याएको छ। चितवनले पनि एक खेलाडी परिवर्तन गरेको छ। रिजन ढकालको स्थानमा रञ्जित कुमारलाई ल्याएको छ।

     

    चितवन राइनोजको टोली : कुशल मल्ल, देव खनाल, अर्जुन साउँद, अमरसिंह रौटेला, दीपक बोहरा, कमलसिंह ऐरी, डेभिड मलान, रवि बोपारा, सैफ जैब, सोहेल तनविर र रञ्जित कुमार।

     

    विराटनगर किंग्सको टोली : सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सूर्य तामाङ, नरेन भट्ट, नारायण जोशी, शुभम रञ्जाने, हेनरी जर्ज, साम हिजलेट र मर्चेन्ट डि लाङगे।

     


    अर्थ चाैतारी
  • बुधबार, १० मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट