logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • ग्रिन डेभलपमेन्ट बैंकले घोषणा गर्‍यो लाभांश

    ग्रिन डेभलपमेन्ट बैंकले घोषणा गर्‍यो लाभांश

    819
    SHARES
    ग्रिन डेभलपमेन्ट बैंकले घोषणा गर्‍यो लाभांश

    काठमाडौ । ग्रिन डेभलपमेन्ट बैंकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ।



     

    बुधबार बसेको सञ्चालक समिति बैठकले आव २०८१÷०८२ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

     

    बैंकको चुक्ता पुँजी ५६ करोड ९६ लाख ९८ हजार ५ सय रुपैयाँ छ। यसबाट ४ करोड ५८ लाख १ हजार ५ सयबराबर बोनस र २४ लाख १० हजार ६ सय ५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

     

    प्रस्तावित लाभांश नेपालबाट स्वीकृत भएपछि बैंकको आगामी साधारणसभाबाट अनुमोदनसँगै सेयरधनीले पाउनेछन्।


    अर्थ चौतारी
  • विहिबार, ११ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट