काठमाण्डौ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
कम्पनीले अंकित १०० रुपैयाँमा २० लाख कित्ता आईपीओ निष्काशन गर्ने छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।
अर्थ चौतारी ।