logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • शुक्रबारका लागि डलरसहित मुख्य विदेशी मुद्राको विनिमय दर कति ?

    शुक्रबारका लागि डलरसहित मुख्य विदेशी मुद्राको विनिमय दर कति ?

    910
    SHARES
    शुक्रबारका लागि डलरसहित मुख्य विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।



    अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

     

    यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

     

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 142.60 143.20
    EUR  (European Euro) 1 165.16 165.85
    GBP  (UK Pound Sterling) 1 188.61 189.40
    CHF  (Swiss Franc) 1 176.89 177.63
    AUD  (Australian Dollar) 1 93.05 93.44
    CAD  (Canadian Dollar) 1 101.52 101.94
    SGD  (Singapore Dollar) 1 109.86 110.32
    JPY  (Japanese Yen) 10 9.12 9.16
    CNY  (Chinese Yuan) 1 20.13 20.22
    SAR  (Saudi Arabian Riyal) 1 38.02 38.18
    QAR  (Qatari Riyal) 1 39.13 39.30
    THB  (Thai Baht) 1 4.43 4.44
    AED  (UAE Dirham) 1 38.83 38.99
    MYR  (Malaysian Ringgit) 1 34.51 34.66
    KRW  (South Korean Won) 100 9.75 9.80
    SEK  (Swedish Kroner) 1 15.03 15.09
    DKK  (Danish Kroner) 1 22.11 22.21
    HKD  (Hong Kong Dollar) 1 18.33 18.41
    KWD  (Kuwaity Dinar) 1 464.40 466.36
    BHD  (Bahrain Dinar) 1 378.26 379.85
    OMR  (Omani Rial) 1 370.38 371.94


    अर्थ चौतारी
  • शुक्रबार, १२ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट