logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • हिमालयन लघुवित्तको लाभांश घोषणा

    हिमालयन लघुवित्तको लाभांश घोषणा

    754
    SHARES
    हिमालयन लघुवित्तको लाभांश घोषणा

    काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।



    संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३१ करोड ९८ लाख १८ हजार १३०.१८ रुपैयाँको कुल ७ प्रतिशतले हुन आउने २ करोड २३ लाख ८७ हजार २६९.११ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ६.६५ प्रतिशतले हुन आउने २ करोड १२ लाख ६७ हजार ९०५.६६ रुपैयाँको बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशतले हुन आउने ११ लाख १९ हजार ३६३.४५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

     

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।


    अर्थ चौतारी
  • शुक्रबार, १२ मंसिर २०८२
  • सम्बन्धित समाचार