logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • मलेसियामाथि ९ विकेटको सानदार जितसहित नेपाल फाइनलमा

    मलेसियामाथि ९ विकेटको सानदार जितसहित नेपाल फाइनलमा

    1.1K
    SHARES
    मलेसियामाथि ९ विकेटको सानदार जितसहित नेपाल फाइनलमा

    काठमाण्डौ । नेपाल एसिसी मेन्स यू-१९ प्रिमियर कप २०२५ को फाइनलमा पुगेको छ। शनिबार युएईमा भएको सेमिफाइनलमा मलेसियामाथि ९ विकेटको जित निकाल्दै नेपाल उपाधि नजिक पुगेको हो। फाइनलमा पुगेसँगै नेपाल यू-१९ एसिया कपमा समेत पुगेको छ।



     

    नेपालले मलेसियाले दिएको ५२ रनको झिनो लक्ष्य ७.५ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा वंशी क्षेत्रीले नटआउट २३ रन र निश्चल क्षेत्रीले नटआउट १५ रन बनाए। ओपनर निरज यादव भने ४ रनमा आउट भएका थिए। त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमै अलआउट भयो।

     


    अर्थ चौतारी
  • शनिबार, १३ मंसिर २०८२
  • सम्बन्धित समाचार