logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • काठमाण्डौबाट पोखरा जाँदै गरेको बुध्द एयरको जहाज चरासँग ठोकियो, सुरक्षित अवतरणसहित यात्रु सकुसल

    काठमाण्डौबाट पोखरा जाँदै गरेको बुध्द एयरको जहाज चरासँग ठोकियो, सुरक्षित अवतरणसहित यात्रु सकुसल

    637
    SHARES
    काठमाण्डौबाट पोखरा जाँदै गरेको बुध्द एयरको जहाज चरासँग ठोकियो, सुरक्षित अवतरणसहित यात्रु सकुसल

    काठमाण्डौ । काठमाण्डौबाट पोखरा जाँदो गरेको बुध्द एयरको जहाज चरासँग ठोकिएको छ । शनिबार काठमाण्डौबाट पोखरा उडेको जहाज अवतरणका क्रममा चरासँग ठोक्किएको छ ।



     

    ६१७ उडान नम्बरको ९एन एओसी जहाजमा चरा ठोकिएको भएपनि सुरक्षित अवतरा गरेको र यात्रुसमेत सकुसल रहेको बुध्द एयरले जानकारी दिएको छ ।

     

    जहाज अवतरणका क्रममा चरसाँग ठोकिएको भएपनि सबै यात्रु र चालक दल सुरक्षित रहेका छन भने सो जहाजलाई पोखरास्थित बुध्द एयरको प्राविधिक समूहले आवश्यक चेकजाँच सुरु गरिसकेको बुध्द एयरले जानकारी दिएको छ ।


    अर्थ चौतारी
  • आइतबार, १४ मंसिर २०८२
  • सम्बन्धित समाचार