logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • आज कर्णाली र काठमाण्डौ भिड्दै, प्लेअफको यात्रामा पुग्न जित्नै पर्ने बाध्यता

    आज कर्णाली र काठमाण्डौ भिड्दै, प्लेअफको यात्रामा पुग्न जित्नै पर्ने बाध्यता

    507
    SHARES
    आज कर्णाली र काठमाण्डौ भिड्दै, प्लेअफको यात्रामा पुग्न जित्नै पर्ने बाध्यता

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाण्डौ गोर्खाज भिड्दैछन् । खेल अपरान्ह ३:३० बजे हुनेछ ।



    सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटा मात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नै पर्ने बाध्यता छ ।

     

    करण केसीको नेतृत्वमा रहेको काठमाडौं तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौंका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।


    अर्थ चौतारी
  • आइतबार, १४ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट