logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • बैंक तथा वित्तीय संस्थालाई शाखा मर्जर गर्न अनुमति दिइने

    बैंक तथा वित्तीय संस्थालाई शाखा मर्जर गर्न अनुमति दिइने

    663
    SHARES
    बैंक तथा वित्तीय संस्थालाई शाखा मर्जर गर्न अनुमति दिइने

    काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरूले शाखा मर्जर गर्न पाउने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षामा मार्फत यस्तो सुविधा गरेको हो ।



     

     

    विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेकाले बैंक तथा वित्तीय संस्था स्वयमले महानगरपालिकामा रहेका शाखा समायोजन तथा एकीकरण गर्नसक्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।

     


    अर्थ चौतारी
  • सोमबार, १५ मंसिर २०८२
  • सम्बन्धित समाचार