logo

२०८३ बैशाख २६, शनिबार

logo
  • २०८३ बैशाख २६, शनिबार
  • सुनको भाउ तोलामा ७ सयले बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड

    सुनको भाउ तोलामा ७ सयले बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड

    1.7K
    SHARES
    सुनको भाउ तोलामा ७ सयले बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड

    काठमाण्डाै । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेर तोलामा २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला सुन २ लाख ५९ हजार रुपैयाँमा किनबेच भएको थियो ।



     

    आज चाँदीको भाउमा भने सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४ हजार ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो।


    अर्थ चौतारी
  • बुधबार, २ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट