काठमाण्डौ । खुद्रा व्यापार सङ्घले पुस १ गते खाद्यान्नको मूल्य सूची सार्वजनिक गरेको छ । सङ्घले महिनामा दुई पटक (१ गते र १५ गते) मूल्य सूची सार्वजनिक गर्दै आएको छ ।
सङ्घले ५७ वटा खाद्यान्नको मूल्य फरक–फरक सार्वजनिक गरेको छ । जसमा विभिन्न किसिमका चामलको मूल्य प्रतिकिलो ७५ रुपैयाँदेखि १७० रुपैयाँसम्म रहेको छ ।
यस्तै चिउरा, दाल तथा गेडागुडी, तेल,घ्यू, मसलाजन्य र रैथाने वस्तुको मूल्य सार्वजनिक गरेको छ ।
_p00nQVSzA6.png)
अर्थ चौतारी ।