काठमाण्डौ । नेपाल टेलिकमले सहप्रवक्ताको जिम्मेवारी प्रक्षेत थापालाई दिएको छ।
उनी कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत थिए। उपप्रबन्धक रहेका उनलाई कम्पनीको सह(प्रवक्ता तोकेको कम्पनीले जनाएको छ।
उहाँको सम्पर्क नम्बरस् कार्यालय- ०१४२१०२९६, मोबाइल- ९८५१३८१४१५ तथा इमेल ठेगाना nt.spokesperson@ntc.net.np रहेको छ।
अर्थ चौतारी ।