logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • नाडाले भन्यो – निर्धारित मितिमा नै साधारण सभा हुनेछ

    नाडाले भन्यो – निर्धारित मितिमा नै साधारण सभा हुनेछ

    702
    SHARES
    नाडाले भन्यो – निर्धारित मितिमा नै साधारण सभा हुनेछ

    काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले पुस ९ गते हुने साधारण सभा विधान तथा कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन हुने जनाएको छ ।



     

    मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विधान संशोधन गर्ने उद्देश्यले आयोजित साधारणसभा रोक्न, नयाँ नेतृत्व चयनका लागि नियमित साधारणसभा गर्न निर्देशन दिएको थियो ।

     

    नाडा लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति पूर्ण प्रतिबद्ध रहेको र सबै सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागिताका लागि अनुरोध गरिएको नाडाले विज्ञप्तिमार्फत जनाएको छ ।


    अर्थ चौतारी
  • बुधबार, ९ पुस २०८२
  • सम्बन्धित समाचार