logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो ८० जना कर्मचारी

    राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो ८० जना कर्मचारी

    832
    SHARES
    राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो ८० जना कर्मचारी

    काठमाण्डौ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार ८० जना कर्मचारी माग गरेको छ । कार्यालयले एक सूचनामार्फत मोरङ, धनुषा, काठमाण्डौ, कास्की, दाङ, सुर्खेत र कैलालीका लागि सुपरीवेक्षक २० र गणक ६० जना माग गरेको हो ।



     

    इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले करार सेवामा नियुक्तिका लागि आजको मितिबाट १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।


    अर्थ चौतारी
  • बुधबार, ९ पुस २०८२
  • सम्बन्धित समाचार