logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा पुस ३० गते

    नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा पुस ३० गते

    728
    SHARES
    नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा पुस ३० गते

    काठमाण्डौ । नागरिक लगानी कोषको पुस ३० गते ३१औँ वार्षिक साधारणसभा हुने भएको छ।



     

    उक्त सभा कोष भवन परिसरमा हुने भएको हो।

     

    साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ।

     

     

    त्यसैगरी सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका समेत रहेको छ ।


    अर्थ चौतारी
  • विहिबार, १० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट