logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • डेढ महिनामा छापियो ६ हजार ७ सय लाइसेन्स

    डेढ महिनामा छापियो ६ हजार ७ सय लाइसेन्स

    1K
    SHARES
    डेढ महिनामा छापियो ६ हजार ७ सय लाइसेन्स

    काठमाण्डौ । डेढ महिनामा सुरक्षण मुद्रण केन्द्रमार्फत ६ हजार ७ सय सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएका छन् । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री कुलमान घिसिङले आफ्नो १ सय दिनको कार्य प्रगति सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।



     

    केन्द्रबाट लाइसेन्स छपाइ कात्तिक २१ गतेदेखि सुरु भएकोमा हालसम्म उक्त परिमाणमा लाइसेन्स छापिएका हुन् । विगतदेखि २५ लाखभन्दा बढी सवारी लाइसेन्स छपाइ हुन सकेका छैनन् ।

     

     

    त्यसमध्ये केन्द्रले १२ लाख लाइसेन्स ६ महिनाभित्र छापिसक्ने गरी सम्झौता भएको थियो । तर अहिले दैनिक न्यून परिमाणमा छपाइ भइरहेको छ । यस्तै, दैनिक ५० हजार थान प्रिन्ट गर्न सक्ने गरी तयारी थालिएको मन्त्री घिसिङले जानकारी समेत दिए ।


    अर्थ चौतारी
  • विहिबार, १० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट