logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • हुन्डाईले ‘विन्टर डिलाईट’ अफर: गाडी खरिदमा ५ लाखसम्म छुट र विशेष सुविधा

    हुन्डाईले ‘विन्टर डिलाईट’ अफर: गाडी खरिदमा ५ लाखसम्म छुट र विशेष सुविधा

    663
    SHARES
    हुन्डाईले ‘विन्टर डिलाईट’ अफर: गाडी खरिदमा ५ लाखसम्म छुट र विशेष सुविधा

    काठमाण्डौ । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाईट’ अभियान सुरु गरेको छ। २५ डिसेम्बर २०२५ देखि लागू हुने यस अभियानअन्तर्गत नयाँ वर्षको अवसरमा गाडी खरिद गर्ने ग्राहकहरुलाई विशेष छुट र सुविधाहरु उपलब्ध हुनेछन्।



     

     

    यस अन्तर्गत ग्राहकले गाडी खरिद गर्दा ५ लाख रुपैयाँसम्मको छुट र छानिएका मोडलमा १ लाख रुपैयाँसम्मको नयाँ वर्ष बोनस पाउनेछन्। त्यस्तै, १ वर्षको निःशुल्क बीमा र सडक कर निःशुल्क प्राप्त हुने छ।

     

     

    हुन्डाईका सबै गाडीहरूमा ३ वर्षको वारेन्टी, हाई–भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध हुने कम्पनीले जनाएको छ। देशभरका हुन्डाई शोरूमहरूमा सीमित अवधिका यी अफरको लाभ लिन ग्राहकहरुलाई आग्रह गरिएको छ।


    अर्थ चौतारी
  • विहिबार, १० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट