logo

२०८२ पुस ३०, बुधबार

logo
  • २०८२ पुस ३०, बुधबार
  • बैंकिङ कसुरका फरार कसुरदार पक्राउ

    बैंकिङ कसुरका फरार कसुरदार पक्राउ

    533
    SHARES
    बैंकिङ कसुरका फरार कसुरदार पक्राउ

    काठमाण्डौ । बैंकिङ कसुरमा १ करोड जरिवाना र १ वर्ष १० दिन कैद तोकिएका व्यक्ति पक्राउ परेका छन् ।



     

     

    पक्राउ पर्नेमा ललितपुरको सानेपाका ३७ वर्षीय चित्रबहादुर घलान छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

     

    पक्राउ परेका उनलाई फैसला कार्यालयनका लागि अदालतमार्फत नख्खु कारागार पठाइएको ललितपुर प्रहरीले बताएको छ ।


    अर्थ चौतारी
  • विहिबार, १० पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट