logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • पाँचथर पावरले दुई वटा कम्पनीलाई गाभ्ने

    पाँचथर पावरले दुई वटा कम्पनीलाई गाभ्ने

    832
    SHARES
    पाँचथर पावरले दुई वटा कम्पनीलाई गाभ्ने

    काठमाण्डौ । पाँचथर पावर कम्पनीले दुई वटा कम्पनीलाई गाभ्ने भएको छ । कम्पनीको पुस ९ गते बसेको संचालक समितिको बैठकले यस सम्बन्धि निर्णय गरेको हो ।



     

    जस अनुसार पाँचथर पावरले एक्सेस इन्भेष्टमेण्ट कम्पनी प्रा.लि. र मेघा भेन्चर प्रा. लि. लाई प्राप्ति गर्ने भएको छ । तिन वटै कम्पनी बीच समझदारी पत्रमा (MoU) हस्ताक्षर गर्ने निर्णय भएकाले उक्त प्राप्ति प्रक्रिया मर्जर तथा एक्विजिसन नियमावली, २०७९ बमोजिम अगाडि बढाइने कम्पनीले जनाएको छ ।

     

    पाँचथर पावर कम्पनी नेप्सेमा सूचीकृत कम्पनी हो भने एक्सेस इन्भेष्टमेण्ट कम्पनी प्रा. लि. र मेघा भेन्चर प्रा.लि. सूचीकृत छैनन् ।


    अर्थ चौतारी
  • शुक्रबार, ११ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट