logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • प्रभु बैंकका सीईओ शेरचनलाई रिहा गर्ने निर्णय

    प्रभु बैंकका सीईओ शेरचनलाई रिहा गर्ने निर्णय

    429
    SHARES
    प्रभु बैंकका सीईओ शेरचनलाई रिहा गर्ने निर्णय

    काठमाण्डौ । प्रभु बैंकका सीईओ अशोक शेरचनलाई रिहा हुने भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो ।



    विशेष सरकारी वकिल कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता सरिता पोख्रेलले उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको जानकारी दिइन् ।

     

    ‘उहाँलाई अब म्याद थप नगर्ने निर्णय भएको हो । उहाँलाई हाजिरी जमानीमा रिहा हुनुहुनेछ’ उनले भनिन् ।

     

    उनी मंसिर १४ गते पक्राउ परेका थिए । २७ दिनको हिरासत बसाइँपछि उनी रिहा भएका हुन् ।


    अर्थ चौतारी
  • शुक्रबार, ११ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट