logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • सन् २०२५ मा भित्रिए १० लाख बढी विदेशी पर्यटक

    सन् २०२५ मा भित्रिए १० लाख बढी विदेशी पर्यटक

    936
    SHARES
    सन् २०२५ मा भित्रिए १० लाख बढी विदेशी पर्यटक

    काठमाण्डौ । एक वर्षमा नेपालमा १० लाख बढी विदेशी पर्यटक भित्रिएका छन् ।



     

    वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार सन् २०१५ मा १० लाख १५ हजार ३७८ विदेशी पर्यटक नेपाल आएका छन् । यो अवधिमा ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपालबाट फर्केको तथ्यांक छ ।

     

    विदेशी नागरिकहरु अधिकांश नेपाल घुम्ने प्रयोजनका लागि नेपाल आउने गर्दछन् । नेपालको अध्यागमनले विदेशी नागरिकहरुलाई पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसालगायतका विभिन्न १० प्रकारका भिसा उपलब्ध गराउँदै आएको छ ।

     

    यसैगरी, यो वर्ष नेपालबाट १५ लाख बढी नेपाली विदेशिएका छन् । नेपालीहरू अध्ययन र रोजगारका लागि विदेशिने गर्छन् ।


    अर्थ चौतारी
  • विहिबार, १७ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट