logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • कुमारी बैंकको एटीएम तोडफोड गर्ने २ जना पक्राउ

    कुमारी बैंकको एटीएम तोडफोड गर्ने २ जना पक्राउ

    1.1K
    SHARES
    कुमारी बैंकको एटीएम तोडफोड गर्ने २ जना पक्राउ

    काठमाण्डौ । ‍कुमारी बैंकको एटीएम तोडफोड गर्ने २ जना पक्राउ परेका छन् ।



     

    बुधबार बेलुकी एटीएम तोडफोड गरिरहेको अवस्थामा ललितपुर महानगरपालिका २७ सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भई ललितपुर महानगर २३ धापाखेल बस्ने १८ वर्षीय सुनिल बिकलाई नियन्त्रणमा लिएको ललितपुर प्रहरी परिसरले जनाएको छ ।

    प्रहरीले एटीएम तोडफोड भइरहेको गोप्य सूचना पाएपछि खोजी गरेको थियो । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा प्रकाउ गरेको हो ।


    अर्थ चाैतारी
  • विहिबार, १७ पुस २०८२
  • सम्बन्धित समाचार