logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • ग्लोबल आईएमई बैंकको ४ लाख कित्ता संस्थापक शेयर विक्रीमा

    ग्लोबल आईएमई बैंकको ४ लाख कित्ता संस्थापक शेयर विक्रीमा

    897
    SHARES
    ग्लोबल आईएमई बैंकको ४ लाख कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडले ४ लाख कित्ता शेयर बिक्रीमा राखेकाे छ । बैंकले सस्थापक शेयरधनीहरूकाे शेयर बिक्रीमा राखेकाे हाे ।



     

    बैंकले शेयर मूल्यबारे जानकारी खुलाएको छैन। शेयर खरिद गर्न इच्छुकले आगामी ३५ दिन भित्र काठमाण्डौको कमलादीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पर्क गरी निवेदन दिन सक्नेछन्।

     

    बैंकले तोकिएको म्याद भित्र बैंकका विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १८ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट