logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • यस्तो छ साेमबारका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ साेमबारका लागि विदेशी मुद्राको विनिमय दर

    650
    SHARES
    यस्तो छ साेमबारका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।



    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

    यस्तै युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

     

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 144.02 144.62
    EUR  (European Euro) 1 168.79 169.49
    GBP  (UK Pound Sterling) 1 193.85 194.66
    CHF  (Swiss Franc) 1 181.77 182.53
    AUD  (Australian Dollar) 1 96.40 96.80
    CAD  (Canadian Dollar) 1 104.91 105.34
    SGD  (Singapore Dollar) 1 111.96 112.43
    JPY  (Japanese Yen) 10 9.18 9.22
    CNY  (Chinese Yuan) 1 20.59 20.68
    SAR  (Saudi Arabian Riyal) 1 38.40 38.56
    QAR  (Qatari Riyal) 1 39.40 39.57
    THB  (Thai Baht) 1 4.57 4.59
    AED  (UAE Dirham) 1 39.21 39.38
    MYR  (Malaysian Ringgit) 1 35.53 35.67
    KRW  (South Korean Won) 100 9.98 10.03
    SEK  (Swedish Kroner) 1 15.62 15.68
    DKK  (Danish Kroner) 1 22.60 22.69
    HKD  (Hong Kong Dollar) 1 18.48 18.56
    KWD  (Kuwaity Dinar) 1 468.46 470.42
    BHD  (Bahrain Dinar) 1 382.02 383.61
    OMR  (Omani Rial) 1 374.07 375.63


    अर्थ चाैतारी
  • सोमबार, २१ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट