logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • दोहोरो अंकले बढेको बजारमा कारोबार रकममा पनि वृद्धि

    दोहोरो अंकले बढेको बजारमा कारोबार रकममा पनि वृद्धि

    1.1K
    SHARES
    दोहोरो अंकले बढेको बजारमा कारोबार रकममा पनि वृद्धि

    काठमाण्डौ । आज शेयर बजार भारी अंकले बढेको छ । आज नेप्से परिसूचक २८ दशमलव ७३ अंकले बढेर २,६३९ को विन्दुमा कायम भएको छ । आज २१४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बन्दीपुर केबलकारको २० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको १७ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै सागर डिष्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार र रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी पाँच कम्पनकिा लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

    आज सबेभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्ड बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चाैतारी
  • सोमबार, २१ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट