logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

    सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

    845
    SHARES
    सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

    काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको हो ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम थियो । मंगलबार भने बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २२ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट