logo

२०८२ पुस ३०, बुधबार

logo
  • २०८२ पुस ३०, बुधबार
  • बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    429
    SHARES
    बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ ।



    अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 143.97 144.57
    EUR  (European Euro) 1 168.57 169.28
    GBP  (UK Pound Sterling) 1 194.70 195.51
    CHF  (Swiss Franc) 1 181.54 182.30
    AUD  (Australian Dollar) 1 96.68 97.08
    CAD  (Canadian Dollar) 1 104.55 104.99
    SGD  (Singapore Dollar) 1 112.48 112.95
    JPY  (Japanese Yen) 10 9.20 9.24
    CNY  (Chinese Yuan) 1 20.61 20.70
    SAR  (Saudi Arabian Riyal) 1 38.39 38.55
    QAR  (Qatari Riyal) 1 39.39 39.55
    THB  (Thai Baht) 1 4.60 4.62
    AED  (UAE Dirham) 1 39.20 39.36
    MYR  (Malaysian Ringgit) 1 35.57 35.72
    KRW  (South Korean Won) 100 9.94 9.98
    SEK  (Swedish Kroner) 1 15.66 15.73
    DKK  (Danish Kroner) 1 22.56 22.65
    HKD  (Hong Kong Dollar) 1 18.49 18.56
    KWD  (Kuwaity Dinar) 1 468.43 470.38
    BHD  (Bahrain Dinar) 1 381.93 383.52
    OMR  (Omani Rial) 1 373.96 375.52


    अर्थ चाैतारी
  • बुधबार, २३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट