logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभा निर्वाचनका ९ उम्मेदवार (सूचीसहित)

    कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभा निर्वाचनका ९ उम्मेदवार (सूचीसहित)

    715
    SHARES
    कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभा निर्वाचनका ९ उम्मेदवार (सूचीसहित)

    काठमाण्डौ । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस कार्यसम्पादन समितिको बैठकले ९ उम्मेदवारको टुंगो लगाएको हो ।



    जसअनुसार कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेस प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय भएको एक नेताले बताए ।

    ती नेताका अनुसार एमाले र जसपा नेपालसँग भएको तालमेल सहमतिअनुसार कांग्रेसका ९ उम्मेदवारले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।


    अर्थ चाैतारी
  • बुधबार, २३ पुस २०८२
  • सम्बन्धित समाचार