logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • निर्यात परिषदमा सर्वसम्मत नयाँ नेतृत्व चयन: अध्यक्षमा थपलिया, महासचिवमा अधिकारी

    निर्यात परिषदमा सर्वसम्मत नयाँ नेतृत्व चयन: अध्यक्षमा थपलिया, महासचिवमा अधिकारी

    871
    SHARES
    निर्यात परिषदमा सर्वसम्मत नयाँ नेतृत्व चयन: अध्यक्षमा थपलिया, महासचिवमा अधिकारी

    काठमाण्डौ । नेपाल निर्यात परिषदमा नयाँ नेतृत्व चयन भएको छ । परिषदको आज सम्पन्न २८औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।



    जस अनुसार परिषदको अध्यक्षमा डा. रामशरण थपलिया चयन भएका छन् । यस अघि उनी प्रथम उपाध्यक्ष थिए ।

    त्यस्तै प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, तथा महासचिवमा वसन्त राज अधिकारी चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ र सह-कोषाध्यक्षमा हरिशरण भेटवाल चयन भएका छन् ।

    त्यस्तै सदस्यहरुमा प्रेम राज नराल, सरस्वती सेडाई (त्रिपाठी), प्रविण मान श्रेष्ठ, अमिर बगाले, राम कुमार थपलिया, राम कृष्ण भट्टराई र अनन्त गुप्ता चयन भएका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, २३ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट