logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • उमेश मोक्तानको साहसलाई सम्मान गर्दै बुध्द एयरले दियो १ लाखको पुरस्कार

    उमेश मोक्तानको साहसलाई सम्मान गर्दै बुध्द एयरले दियो १ लाखको पुरस्कार

    1.4K
    SHARES
    उमेश मोक्तानको साहसलाई सम्मान गर्दै बुध्द एयरले दियो १ लाखको पुरस्कार

    काठमाण्डौ । भद्रपुरमा दुर्घटनामा परेको बुध्द एयरको ढोका खोलेर उद्दारमा सघाउने उमेश मोक्तान तामाङलाई एयरलाइन्सले १ लाख रुपैयाँ नगद पुरस्कार दिएको छ ।
    मोक्ताले समयमै अगाडिपट्टिको दायाँ ढोका खोल्न सहयोग गरी अन्य यात्रीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न योगदान दिएको कम्पनीको दाबी छ ।
    उनको भूमिकाको उच्च कदर गर्दै मंगलबार भद्रपुरमा उनलाई १ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
    बुध्द एयरले मोक्तानले संकटको घडीमा देखाएको यो तत्परता सबैका लागि प्रेरणाको स्रोत भएको बताएको छ ।




    अर्थ चाैतारी
  • मंगलबार, २९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट