logo

२०८३ जेष्ठ १०, आइतबार

logo
  • २०८३ जेष्ठ १०, आइतबार
  • शिभरात्रीको अवसरमा डिशहोम इन्टरनेटले ल्यायो स्पेसल अफर ल्यायो

    शिभरात्रीको अवसरमा डिशहोम इन्टरनेटले ल्यायो स्पेसल अफर ल्यायो

    1.2K
    SHARES
    शिभरात्रीको अवसरमा डिशहोम इन्टरनेटले ल्यायो स्पेसल अफर ल्यायो

    काठमाण्डौ । डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरुलाई लक्षित गरि महा शिभरात्री स्पेसल अफर ल्याएको छ ।



    जस अन्तर्गत २ सय एमपीबीएस र ३०० एमपीबीएस इन्टरनेटको १ वर्षको नयाँ जडान तथा रिचार्ज नविकरणमा विशेष अफर अन्तर्गत प्रत्येक नयाँ जडान तथा रिन्युअल ग्राहकलाइ Free 4K Streamer उपलब्ध गराइनेछ ।

    साथै १००, २००, ३०० Enternet रेगुलर वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई थप १ महिनाको अतिरिक्त क्ष्लतभचलभत को सुबिधा पनि उपलब्ध गराएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ३ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट