logo

२०८३ बैशाख २६, शनिबार

logo
  • २०८३ बैशाख २६, शनिबार
  • बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    1.1K
    SHARES
    बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।



    अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४० पैसा र बिक्रीदर १०२ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३० पैसा र बिक्रीदर १७२ रुपैयाँ १ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९७ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 144.78 145.38
    EUR  (European Euro) 1 171.30 172.01
    GBP  (UK Pound Sterling) 1 196.47 197.29
    CHF  (Swiss Franc) 1 187.67 188.45
    AUD  (Australian Dollar) 1 102.40 102.82
    CAD  (Canadian Dollar) 1 106.05 106.49
    SGD  (Singapore Dollar) 1 114.51 114.99
    JPY  (Japanese Yen) 10 9.42 9.46
    CNY  (Chinese Yuan) 1 20.96 21.04
    SAR  (Saudi Arabian Riyal) 1 38.60 38.76
    QAR  (Qatari Riyal) 1 39.61 39.78
    THB  (Thai Baht) 1 4.62 4.64
    AED  (UAE Dirham) 1 39.42 39.58
    MYR  (Malaysian Ringgit) 1 37.12 37.28
    KRW  (South Korean Won) 100 10.03 10.07
    SEK  (Swedish Kroner) 1 16.11 16.17
    DKK  (Danish Kroner) 1 22.93 23.02
    HKD  (Hong Kong Dollar) 1 18.53 18.60
    KWD  (Kuwaity Dinar) 1 474.22 476.19
    BHD  (Bahrain Dinar) 1 384.05 385.64
    OMR  (Omani Rial) 1 376.08 377.63


    अर्थ चाैतारी
  • विहिबार, ७ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट