logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    780
    SHARES
    आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ ।



    अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 147.64 148.24
    EUR  (European Euro) 1 169.28 169.97
    GBP  (UK Pound Sterling) 1 195.75 196.54
    CHF  (Swiss Franc) 1 187.48 188.24
    AUD  (Australian Dollar) 1 103.98 104.40
    CAD  (Canadian Dollar) 1 107.99 108.43
    SGD  (Singapore Dollar) 1 115.33 115.80
    JPY  (Japanese Yen) 10 9.26 9.30
    CNY  (Chinese Yuan) 1 21.41 21.50
    SAR  (Saudi Arabian Riyal) 1 39.35 39.51
    QAR  (Qatari Riyal) 1 40.50 40.66
    THB  (Thai Baht) 1 4.57 4.59
    AED  (UAE Dirham) 1 40.19 40.36
    MYR  (Malaysian Ringgit) 1 37.49 37.64
    KRW  (South Korean Won) 100 9.87 9.91
    SEK  (Swedish Kroner) 1 15.72 15.78
    DKK  (Danish Kroner) 1 22.65 22.75
    HKD  (Hong Kong Dollar) 1 18.86 18.94
    KWD  (Kuwaity Dinar) 1 481.70 483.65
    BHD  (Bahrain Dinar) 1 391.05 392.64
    OMR  (Omani Rial) 1 383.48 385.04

     


    अर्थ चाैतारी
  • आइतबार, १ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ठमाडौँ 66 Shares  facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing buttonsharethis sharing button कार्ल्सबर्ग ग्रुपले नेपालमा जल स्रोत संरक्षणमा आफ्नो ध्यान अझ सुदृढ बनाएको छ। डब्लुडब्लुएफ डेनमार्कसँगको साझेदारीमार्फत कम्पनीले पानीको दिगो व्यवस्थापनमा जोड दिएको हो।  ब्रुअरी उद्योगका लागि पानी अत्यन्त महत्वपूर्ण स्रोत भएकाले कम्पनीले पानीको दक्ष उपयोगसँगै भू–जल पुनर्भरण र सिमसार क्षेत्र पुनर्स्थापनामा काम अघि बढाएको जनाएको छ।    यी प्रयासहरू दीर्घकालीन वातावरणीय दिगोपन सुनिश्चित गर्ने रणनीतिक योजनाअन्तर्गत सञ्चालन भइरहेका छन्। सन् २०२६ देखि २०२८ सम्म सञ्चालन हुने तीनवर्षीय योजनाअन्तर्गत देशका विभिन्न क्षेत्रमा बिग्रिएका सिमसार क्षेत्र पुनर्स्थापना र पानीको उपलब्धता सुधार गर्ने लक्ष्य राखिएको छ। यसले नदी–नालाको तहसम्म पानीको दीर्घकालीन सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।  उक्त कार्यक्रम डब्लुडब्लुएफ वाटर रिस्क फिल्टरको मार्गदर्शनमा सञ्चालन भइरहेको छ। यसले कम्पनीका सञ्चालन र आपूर्ति शृंखलामा पानीसँग सम्बन्धित जोखिम पहिचान र व्यवस्थापनमा तथ्यमा आधारित दृष्टिकोण अपनाउन सहयोग पुर्‍याउनेछ।    नेपाललाई कार्ल्सबर्गले रणनीतिक रूपमा प्राथमिकता प्राप्त बजारका रूपमा लिएको छ। कम्पनीले हालै १० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाउँदै दिगो विकास, स्थानीय उत्पादन सुदृढीकरण र दीर्घकालीन साझेदारी विस्तारमा जोड दिएको छ।  विश्वव्यापी रूपमा बढ्दो जल संकटबीच कार्ल्सबर्गको यो पहल व्यवसाय विस्तारसँगै वातावरणीय उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने प्रयासका रूपमा हेरिएको छ।
    ताजा अपडेट