logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • चेम्बरको ७५ औं साधारणसभा चैत्र २७ गते

    चेम्बरको ७५ औं साधारणसभा चैत्र २७ गते

    364
    SHARES
    चेम्बरको ७५ औं साधारणसभा चैत्र २७ गते

    काठमाडौ । नेपाल चेम्बर अफ कमर्शको ७५ औं साधारणसभा चैत्र २७ गते हुने भएको छ। चेम्बरले आज एक सूचना जारी गर्दै २०८२ चैत्र २७ गते अपरान्ह ५ बजे चेम्बर भवनमा जमलमा हुने जनाएको छ।



    चेम्बरले सम्पूर्ण सदस्यहरुलाई सदस्यता नवीकरण गर्न आग्रह गरेको छ। नेपाल चेम्बर अफ कमर्श बिक्रम संवत २००७ मा स्थापना भएको थियो।


    अर्थ चाैतारी
  • बुधबार, ११ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट