logo

२०८३ असार २६, शुक्रबार

logo
  • २०८३ असार २६, शुक्रबार
  • घोराही सिमेन्टले ७५% हकप्रद शेयर ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

    घोराही सिमेन्टले ७५% हकप्रद शेयर ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

    793
    SHARES
    घोराही सिमेन्टले ७५% हकप्रद शेयर ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

    काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीले हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ।



    यो कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद शेयर ल्याउन अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.७५ अर्थात ७५ प्रतिशत हकप्रद शेयर जारी गर्नेछ।

    कम्पनीले ३ अर्ब ७६ करोड ८३ लाख ४० हजार ७०३ रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्न अनुमति मागेको छ। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ७६ लाख ८३ हजार ४०७.०३ कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

    कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ११ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट