logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

    आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

    650
    SHARES
    आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उनले आज सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइका हुन्।



    नयाँ सरकार गठन भएपछि बस्न लागेको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो । यस अघि गत शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीहरुको सपथ लगत्तै मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

    सो बैठकले जेन्जी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने, शासकीय सुधारका लागि गर्ने १०० वटा कामको सूची सार्वजनिक गर्ने लगायतका निर्णय गरेको थियो ।

    आजको बैठकले शासकीय सुधारका लागि गर्ने भनिएका १०० कामलाई अगाडि बढाउने सन्दर्भमा थप निर्णय गर्ने बताईएको छ । हिजो आइतबार मन्त्रिपरिषद बैतःक बस्ने भनिए पनि प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीहरुसँग अनौपचारिक छलफल मात्र गरेका थिए ।


    अर्थ चाैतारी
  • सोमबार, १६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट