logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • अर्थ मन्त्रालयका ३० जना उपसचिवको सरुवा

    अर्थ मन्त्रालयका ३० जना उपसचिवको सरुवा

    481
    SHARES
    अर्थ मन्त्रालयका ३० जना उपसचिवको सरुवा

    काठमाण्डौ । अर्थ मन्त्रालयले ३० जना उपसचिवलाई सरुवा गरेको छ । अर्थ मन्त्रालयमा कार्यरत द्वितीय तहका कर्मचारीमध्ये केहीलाई भन्सार विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा केहीलाई यस अन्तर्गतका काठमाण्डौ उपत्यका बाहिर सरुवा गरिएको हो ।



    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार निर्णय गर्दै ती उपसचिवलाई अर्थ मन्त्रालय अन्तर्गतकै भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत अर्थ मन्त्रालय मातहतका कार्यालय र केहीलाई प्रदेशका कार्यालयमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

    को कहाँ भए सरुवा ?

    655908190_2104778490072340_8548996232889227434_n


    अर्थ चाैतारी
  • सोमबार, १६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट