logo

२०८३ जेष्ठ १०, आइतबार

logo
  • २०८३ जेष्ठ १०, आइतबार
  • नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

    नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

    390
    SHARES
    नेपाल रिपब्लिक मिडियाको ५४ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

    काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाको ५४ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।



    कम्पनीले जारी गरेको सूचनाअनुसार कुलन ५४ लाख २ हजार १५९ कित्ता शेयरको लकइन अवधि आउँदो असार १० गतेपछि सकिने भएको छ। हाल यो कम्पनीका संस्थापक शेयरधनीहरुको ५३ लाख २२ हजार कित्ता र कर्मचारीको ८० हजार १५९ कित्ता शेयर लकइनमा रहेको छ।

    कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले संस्थापक र कर्मचारीको शेयर ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, १० जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट