logo

२०८३ जेष्ठ १३, बुधबार

logo
  • २०८३ जेष्ठ १३, बुधबार
  • बजेट भाषण ४ बजे, सांसदहरुलाई ३:४५ मै आईसक्न आग्रह

    बजेट भाषण ४ बजे, सांसदहरुलाई ३:४५ मै आईसक्न आग्रह

    260
    SHARES
    बजेट भाषण ४ बजे, सांसदहरुलाई ३:४५ मै आईसक्न आग्रह

    काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को आय व्ययको अनुमानित विवरण (बजेट) जेठ १५ शुक्रबार दिउँसो ४ बजे संसदमा प्रस्तुत गर्ने भएको छ । आज सभामुख डोल प्रसाद अर्यालले दिउँसो ४ बजे संघीय सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट बजेट पेश हुने जानकारी दिएका हुन् ।



    उनले ४ बजे बजेट पेश हुने भएकोले सबै सांसदहरुलाई ३:४५ भित्र नै संसद परिसर भित्र प्रवेश गरेर आफ्नो आसनमा बस्न आग्रह गरेका छन् । अर्थमन्त्रीले बजेट पेश गरेपछि प्रतिनिधिसभाको बैठक साँझ ५:३० बजे बस्ने छ ।


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट