logo

२०८३ जेष्ठ १३, बुधबार

logo
  • २०८३ जेष्ठ १३, बुधबार
  • सरकारको कुल ऋण तथा सेयर लगानी १५.९ प्रतिशतले खुम्चियो

    सरकारको कुल ऋण तथा सेयर लगानी १५.९ प्रतिशतले खुम्चियो

    403
    SHARES
    सरकारको कुल ऋण तथा सेयर लगानी १५.९ प्रतिशतले खुम्चियो

    काठमाण्डौ । चालु आर्थिक वर्षको फागुनसम्म सरकारको कुल ऋण तथा सेयर लगानी १५.९ प्रतिशतले सङ्कुचन भई ११ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।



    सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार यस अवधिमा सेयर तथा ऋण लगानीको सावाँ फिर्ताबापत सरकारले ९७ करोड रुपैयाँ प्राप्त गरेको छ ।

    यस अवधिमा खुद ऋण तथा सेयर लगानी १७.३ प्रतिशतले घटेर १० अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट